काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा दाहाल–नेपाल समूहले बिहीबारदेखि चौथो चरणको आन्दोलन सुरु गरेको छ । चौथो चरणको आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 294 times, 1 visits today)






