२१ वर्षिय युवकको घाटी रेटी हत्या

बारा ।  बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ ।

काले भन्ने रोहितको गएराती घरमै घाटी रेटी हत्या भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए । घटना’bout थप विवरण आउनै बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । घरमै एक्लै रहेको अवस्थामा अज्ञात व्यक्तिले उनकाे  हत्या गरेको स्थानीयले जनाएका छन् ।

उनले पेन्ट सम्बन्धि काम गर्दै आएका थिए । घटनास्थलमा ईप्रका निजगढको प्रहरी टोली परिचालन भएको छ भने जिल्ला प्रहरी कार्यालय बाराको टोली समेत आउदै गरेकाे प्रहरीले जनाएकाे छ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम