दैलेख । चौपायालाई घाँस काट्न गएकी एक महिला रुखबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा भैरबी गाउँपालिका–४ डाँडीमाडीकी ४५ वर्षीया पदमकुमारी रिजालको घास काट्न जाँदा रुखबाट खसेर मृत्यु भएको हो ।
घर नजिकैको स्याउले हाडा जंगलमा घाँस काट्दै गरेको सालको रुखबाट खसेर रिजालको मृत्यु भएको भैरवी गाउँपालिका ४वडाअध्क्ष विरेन्द्रबहादुर शाहीले बताए । शाही भने, ‘मृतक रिजाल गौरी माध्यमिक विद्यालय बालेकाँडाको विद्यालय व्यवस्थापन समितिको सदस्य हुन् ।’
तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)






