काठमाडौं । आज विहान बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, रुपन्देही, चितवन, कास्की, बाँके, पर्सा, भक्तपुर, दाङ, सुर्खेत, बारा, कैलाली, मोरङ र बाग्लुङलाई यसअघि नै कोरोना अति प्रभावित जिल्लामा वर्गीकरण गरिसकेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 499 times, 1 visits today)






