काठमाडौं । काठमाडौको क्षेत्रपाटी स्थित होटल टिम्बर हाउसलाई अहिले आइसोलशन सेन्टर बनाइएको छ । जहाँ नेपाल घुम्न आएका कोरोना संक्रमित विदेशी पर्यटकहरु बस्दै आएका छन् ।
विभिन्न मुलुकबाट नेपाल घुम्न आएका पर्यटकहरु संक्रमित भएपछि यहि होटलमा बस्दै आएका छन् । उक्त होटलले स्वास्थ्य मन्त्रालयले तोेकेको मापदण्ड सवै पूरा गरेको छ । कार्यरत होटलका कर्मचारीले पिपिए सेट लगाएर मात्रै सर्भिस गर्ने गर्छन् । हेरौं केही तस्विर

तपाइको प्रतिक्रिया
(Visited 397 times, 1 visits today)






