माधव नेपाल समुहका सांसदले राजीनामा नदिने

काठमाडाैं । नेकपा एमालेको माधवकुमार नेपाल- झलनाथ खनाल समुहले सामुहिक राजीनामा नदिने भएका छन् ।

सरकारलाई विश्वासको मतका लागि दिउसो हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले यस्तो निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी र त्रिशुली बाढीपछि यस्ता छन् मन्त्रिपरिषद्का निर्णय