काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट उनले अपराह्न ४ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने भएकाे छ ।
तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)






