प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर, मिर्गौलाले काम गर्न थाल्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जले बुधबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था’bout जानकारी गराएको हो ।

प्रत्यारोपणपछि प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न थालिसकेको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्रीको मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको चिकित्सकले बताए । उनको उपचारलाई निरन्तरता दिइने छ ।

उनलाई उनकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गौला दान गरेकी हुन् । सङ्ग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल