काठमाडौं । सानी बालिका सफलता श्रेष्ठको स्वर अभिनय रहेको म्युजिक भिडियो ‘म हुँ नेपाली’ सार्वजनिक भएको छ ।
सन्तोष श्रेष्ठको शब्द र संगीत रहेको उक्त भिडियो बालबालिकाका लागि प्रेरणादायी रहेको छ । दर्जनौ गीतमा संगीत दिएका सन्तोष आधुनिक संगीतमा जमेका संगीतकार हुन् । हेमप्रसाद अधिकारीको निर्देशन रहेको भिडियो आकर्षक बनेको छ ।
अनामनगरमा रहेको नेपाल मेघा स्कुलमा कक्षा ६ मा अध्ययनरत सफलता नृत्यमा पनि रुची राख्छिन् ।
तपाइको प्रतिक्रिया
(Visited 416 times, 1 visits today)






