रेशम चौधरीको पक्षमा उभिँदै हृदयेश त्रिपाठीले गरे नयाँ पार्टीको घोषणा


काठमाडौं । हृदयेश त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका छन् । मधेशवादी दल हुँदै पछिल्लो निर्वाचनमा सूर्य चिन्हबाट प्रतिनिधिसभामा निर्वाचित भएका त्रिपाठीले मंगलबार नयाँ पार्टी ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गरेका हुन् । 

टीकापुर घटनामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग गर्दै उनको पक्षमा उभिएर त्रिपाठीले याँ पार्टीको घोषणा गरेका हुन् । 

तपाइको प्रतिक्रिया
(Visited 333 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम