यी हुन् एकीकृत समाजवादीका राष्ट्रिय सभाका उम्मेदवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाका चार उम्मेदवारको नाम टुंगो लगाएको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले चार उम्मेदवार छनोट गरेको हो ।

एकीकृत समाजवादीले प्रदेश १ बाट जयन्ती राई, वाग्मतीबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा, सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको जनाएको हो ।

माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
(Visited 307 times, 1 visits today)

epaper

ताजा समाचार

खैरो हेरोइनसहित चार जना पक्राउ