काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री, सचिव र नगर प्रमुखसहित ७ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आज मधेश प्रदेश सरकार, अर्थ मन्त्रालय, जनकपुरधामका तत्कालीन मन्त्री शैलेन्द्रप्रसाद साह, तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, बागमती नगरपालिका, सर्लाहीका तत्कालीन नगर प्रमुख भरतकुमार थापासमेत ७ जना र बिकोई/धुलिखेल जे.भी, बानेश्वर, काठमाडौँ उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)
सम्बन्धित समाचार
मुख्यसचिव गोविन्दबहादुर कार्कीद्वारा पदबहाली
मकवानपुर प्रशासनद्वारा ‘ट्राभल एडभाइजरी’ जारी
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री शाह
‘हजुरआमाको शव सिटी सफारीमा, सेवाअभावको पीडादायी दृश्य’
धनगढीमा एकीकृत भान्साघर, ४ हजार विद्यार्थीले पोषणयुक्त दिवा खाजा पाउने
नयाँ राजनीतिक अध्यायका नायक ?
प्रदेशमा पुराना दलबीच नयाँ गठबन्धनको गृहकार्य
हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र





