अप्सरा रानीका बोल्ड तस्विर हेरेर तन्नेरी दंग (फोटोफिचर)

एजेन्सी । दक्षिण भारतीय नायिका अप्सरा रानी उत्तेजक तस्विरकै कारण चर्चामा आउछिन् । सामाजिक सञ्जालमा सक्रिय यी नायिका रामगोपाल बर्माको हिरोइन भनेर चिनिछिन् ।

बर्मा निर्देशित फिल्म ‘डेन्जरस’ मार्फत दर्शकमाझ आउदैछिन् । उक्त फिल्मलाई भारतको पहिलो लेस्बियन क्राइम थ्रिलर फिल्म भनेर भारतीय मिडियाले लेखेको छ । उनका तस्विर हेरेर युवा पुस्ताका तन्नेरीहरु दंग पर्ने गरेका छन् । तस्विरमा आउने कमेन्टले पनि यहि संकेत गर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 902 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री