प्रधानमन्त्री ओली डिस्चार्ज

sf7df8f}F, #) kmfu'gM k|d lgjf; lkmtf{ lqlj lzIf0f c:ktfndf pkrf//t k|wfgdGqL s]kL zdf{ cf]nL :jf:Yonfe u/L z'qmaf/ k|d lgjf; afn'jf6f/ kms{Fb} . oxL kmfu'g !( ut] c:ktfn egf{ x'g'ePsf k|d cf]nLsf] lduf}{nf k|Tof/f]k0f kmfu'g @! ut] ePsf] lyof] . t:jL/M k|bLk/fh jGt÷ /f;;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उहाँ यही फागुन १९ गते अस्पतालमा भर्ना हुनुभएको थियो । प्रधानमन्त्रीको पछिल्लो पटक फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीको चिकित्सकको निगरानीमा स्वास्थ्योपचार गरिएको थियो । पूर्णस्वास्थ्यलाभपछि प्रधानमन्त्रीलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य छ । यसअघि विसं २०६४ मा भारतको अपोलो अस्पतालमा उहाँको पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 407 times, 1 visits today)

epaper

ताजा समाचार

१३ असार २०८३