पूर्ण बहादुर खड्का कांग्रेस निर्वाचन परिचालन समिति संयाेजक

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गरेको छ ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको कांग्रेसले जनाएको छ । यस्तै प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 890 times, 1 visits today)

epaper

ताजा समाचार

आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु