एसईई परीक्षा स्थगित

काठमाडौं । सरकारले भोलिदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमणलाई लिएर सरकारले एसईई परीक्षा स्थगित गरेको हो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । उनले स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय नगरेका पनि बताए ।

यस वर्ष करिब ५ लाख भन्दा विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।

तपाइको प्रतिक्रिया
(Visited 412 times, 1 visits today)

epaper

ताजा समाचार

१३ असार २०८३