आशुतोष प्रिन्टर्समा पानी पस्दा लाखौंको क्षति

काठमाडौं । ललितपुरको बालकुमार च्यासलमा रहेको आशुतोष प्रिन्टर्समा बर्खाको पानी पस्दा लाखौंको क्षति भएको छ ।

लगातार परेको पानीले बागमती नदीमा बाढी आएको छ । च्यासलमा रहेको आशुतोष प्रिन्टर्समा बर्खा र नदीको पानी पस्दा प्रिन्टर्सको कार्यालयमा हिलैहिलो जम्मा भएको छ ।

पानी र हिलोले सो कार्यालयमा हालै आएको दुई ट्रक कागज, पहिलेदेखी नै जम्मा रहेको कागज तथा मेसिनमा क्षति भएको सञ्चालक सीतल साहले बताए । अत्याधिक पानी परेका कारण कार्यालय भित्र पानी पसेको हो ।

अत्याधिक पानी परेपछि नदीमा बाढी आउदा ’round समेत त्यसले क्षति पुर्याएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम