पर्सा । पर्सा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् ।
पटेल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामनरेश प्रसाद यादवलाई एक हजार छ सय ५७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । उनले १३ हजार सात सय ८४ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी जसापा–एमालेका साझा उम्मेदवार यादवले भने १२ हजार एक सय १७ मत प्राप्त गरे ।
तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)






