तनहुँ । जिल्लास्थित ब्यास-१२ घाँसीकुवामा बस पल्टिँदा सोही बसले किचिएर एक महिलाको मृत्यु भएको छ।
दुर्घटनामा जिल्ला गोर्खा नगरपालिका-१८ बस्ने बर्ष २५ की शर्मिला ठकुरीको घटनास्थलमै मृत्यु भएको हो ।
आइतबार बिहान ३:३० वजे मुग्लिनबाट पोखरा तर्फबाट आउँदै ग१ ख९४१०० नम्बरको बस आफैँ अचानक अनियन्त्रित भइ पल्टिँदा ठकुरीको सोही बसले च्याप्पिएर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीले जानकारी दिए।
तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)






