चिकित्सक सङ्घको निर्वाचन सुरु

काठमाडौँ । नेपाल चिकित्सक सङ्घको निर्वाचन आजदेखि उपत्यकामा सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान मतदान केन्द्रमा सङ्घको २९ औँ केन्द्रीय कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ । आजदेखि उपत्यकामा माघ २१ गतेसम्म निर्वाचन हुनेछ ।

माघ ६ र ७ गते सङ्घका १६ वटा शाखा कार्यालयमा निर्वाचन भइसकेको छ । सङ्घको अध्यक्षका लागि पेसागत समावेशी समूह डा।सन्तोष पौडेलको समूह, लोकतान्त्रिकबाट डा. अनिलविक्रम कार्कीको समूह र स्वतन्त्र समूहबाट डा.शिवजी सिलवालले निर्वाचनमा उम्मेदवारी दिएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ