काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकबाट राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित भएको छ। प्रतिनिधि सभाको सन्देशसहित राष्ट्रिय सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त विधेयक पेस गरेका थिए।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उक्त विधेयकलाई निर्णयार्थ पेस गरेका थिए। उक्त विधेयक बहुमतले पारित हुँदै प्रतिनिधि सभामा फिर्ता भएको छ।
तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)






