पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घट्यो, अब ९६ रुपैयाँमै पेट्रोल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेपछिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य १० रूपैयाँ घटाएर प्रतिलिटर ९६ रूपैयाँ कायम गरेको छ । यसैगरी डिजेल र मट्टीतेलको खुद्रा मूल्य पनि १०, १० रूपैयाँ घटाइएको छ ।
इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 446 times, 1 visits today)

epaper

ताजा समाचार

रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेडलाई