आज साँझ पहाडी क्षेत्रमा पानी पर्ने

फाइल तस्वीर

काठमाडौं । आज साँझ काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रको मौसम बदली भएको छ ।

विहानसम्म घाम लागिरहे पनि दिउँसोदेखि आकाशमा बादल देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझपख हावाहुरी चल्ने र हल्का वर्षा हुने सम्भावना छ ।

स्थानीय वायुको प्रभावले मौसम बदली भएको र पहाडी क्षेत्रमा सामान्य वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 409 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता