काठमाडौँ । नेपाली काँग्रेसको नियमित महाधिवेशनको पक्षमा रहेका नेताहरूले पार्टीको भावी राजनीतिक दिशा’bout अब थप अन्योल कायम नराख्न नेतृत्वलाई आग्रह गरेका छन्। उनीहरूले पार्टी एकीकरणको प्रक्रिया अघि बढाउने वा त्यसो ...
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान ९डिडिसी०ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । डिडिसीले कच्चा दूधको गुणस्तर सुधारका लागि कडाइका साथ मापदण्डको कार्यान्वयन ...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा बिच आज शिष्टाचार भेटवार्ता भएकाे छ । नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ ...
काठमाडौं । हरि लम्साल पेशाले संगीतकार हुन् । उनले यस अघि चलचित्र सम्बन्धि संगीत वाहेक अरु काम गरेका थिएनन् । तर यसपटक उनी एकाएक चलचित्र निर्माण र निर्देशनमा उत्रिएका छन् ...
चितवन । चितवनमा कृष्णसार संरक्षण तथा पर्या-पर्यटनको नयाँ क्षेत्र स्थापना गर्ने प्रक्रिया प्राविधिक एवं प्रशासनिक अल्झनका कारण सुस्त बनेको छ। कृष्णसार अनुकूलको खुला वातावरण बनाउन रत्ननगरको टिकौली चौर क्षेत्रका केही ...