पुष्पाः २ अभिनेता अल्लु अर्जुन पक्राउ

हैदाराबाद । पुष्पाः२ द रूलका अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन । भारतीय सञ्चारमाध्यमका अनुसार हैदरावादको सन्ध्या थिएटर मामिलामा  ‘पुष्पा २’ अभिनेता अल्लु अर्जुनविरुद्ध ठूलो कारबाही भएको हो ।उनलाई प्रहरीले पक्राउ गरेको छ । फिल्म ४ डिसेम्बरमा रिलिज भएको थियो ।

गत डिसेम्बर ४ मा सन्ध्या थिएटरमा एक महिलाको मृत्यु भएको मामिलामा अभिनेता अल्लु अर्जुनलाई सोधपुछका लागि हैदरावादको चिक्कडपल्ली प्रहरी चौकीमा लगिएकाे छ । अहिलेसम्मको रेकर्डमा उनको फिल्म सबैभन्दा बढी पैसा कमाउने फिल्मको रेकर्ड बनाइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम