Thursday, May 6, 2021
Home खेल धवनले घरलाई बनाए क्रिकेट मैदान

धवनले घरलाई बनाए क्रिकेट मैदान

,

नयाँ दिल्ली । कोरोना भाइरसका कारण भारतमा लकडाउन रहेको छ । यो समयमा भारतीय टिमका ओपनर शिखर धवनले घरलाई नै क्रिकेट मैदान बनाएका छन् । शिखर धवनले छोरा जोरावरसँग क्रिकेटको अभ्यास गरिरहेका छन् । शिखर धवन घरभित्र क्रिकेट खेलेको एक भिडियो सोसल मिडियामा सेयर गरेका छन् ।

भिडियामा शिखर र उनका छोरा जोरावर घरको हलमा क्रिकेट खेलिरहेको देखिन्छ । खेलका क्रममा बाबु÷छोराबीच केही हिटिङ मुभमेन्ट पनि आउँछ । तर, रोचक यो छ कि शिखर धवनको ९९ स्कोर हुँदा उनका छोरा जोरावरले उनलाई बोल्ड गरिदिन्छन् ।

स्मरण रहोस्, धवन चोटका मैदानबाहिर रहेका थिए । उनी भर्खरै चोटबाट मुक्त भएर भारतको वान डे टिममा फिर्ता भएका थिए । तर, दक्षिण अफ्रिकाविरुद्धको सिरिज कोरोना भाइरसको संक्रमणका कारण रद्द भयो ।

धवनले १८ जनवरी २०२० मा अस्ट्रेलियाविरुद्ध बैंगलुरीमा वान डे म्याच खेलेका थिए । त्यसपछि उनी चोटग्रस्त भए । जसका कारण उनी न्युजिल्यान्ड भ्रमणबाट बाहिरिएका थिए । न्युजिल्यान्ड भ्रमणमा धवनको अनुपस्थितिमा भारतले वान डे सिरिज ३–० ले गुमाएको थियो ।

(Visited 47 times, 1 visits today)
Loading comments...

आजको समाचार

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

साताका लोकप्रिय समाचार

नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देसवासीको नाममा सम्बोधन गरे । मुलुक कोरोना संक्रमणले अक्रान्त भएको बेला प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गरेका थिए । प्रधानमन्त्री...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

अखिल क्रान्तिकारीले संगठन सम्बन्धि दुई महिने अभियान स्थगित गर्यो

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकटको अनेरास्ववियू (क्रान्तिकारी) ले संगठन सम्बन्धि दुई महिने अभियान स्थगित गरेको छ । कोरोना महामारीले सिर्जित परिस्थितिका...

आजदेखि ४५ जिल्लामा निषेधाज्ञा (सुचिसहित)

काठमाडौं । कोरोना संक्रमण र मृत्यु दर बढ्दै जाँदा देशभर निषेधाज्ञानको दायरा पनि बढ्दै गएको छ । जस अनुसार आजदेखि थप सात वटा जिल्लामा...

१३ वर्षपछि गायनमा फर्किएकी उर्मिला

काठमाडौं । अमेरिकामा छायांकन भएको 'माया बैगुनी' बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। यस गीतमा शब्द र संगीत चर्चित संगीतकार बसन्त सापकोटाको...

ट्रेन्डिङ

नारायणी अस्पतालमा पिसिआर परीक्षण नै ठप्प

वीरगन्ज । कोरोना संक्रमणको हटस्पटका रुपमा रहेको प्रदेश २ को नारायणी अस्पतालमा चार दिनदेखि पिसिआर परीक्षण कार्य प्रभावित भएको छ । थ्रोट स्वाव परिक्षणका...

कानुनले मात्र बलात्कार नियन्त्रण गर्दैन

व्यवस्थित ढंगले राज्य सञ्चालन गर्ने र सर्वसाधारण नागरिकको जीवनस्तर सहज र सुरक्षित बनाउने कानुनको मूलभूत उद्देश्य हो । समाजमा देखापर्ने असामान्य परिस्थितिलाई नियन्त्रण गर्न...

प्रभु साहको प्रश्न– ‘हत्यारासंग घाँटी जोडेर बाबुराम र महन्थजीले कस्तो सुशासनको कुरा गरेका हुन ?

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्व मन्त्री प्रभु साहले बिभिन्न हत्याकाण्डका हत्यारासंग घाँटी जोडेर सुशासन आउँन नसक्ने बताएका छन् । आज...

थापाको कारबाही अनुमोदन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको कारबाहीको निर्णयलाई अनुमोदन गरेको छ । सोमबार आठ घन्टासम्म चलेको...

प्रचण्डलाई आफै उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं । अदालतको अवहेलना मुद्दामा पूर्वप्रधानमन्त्री एवं दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ...

ब्राउनसुगरसहित तुलसीपुरमा १ जना पक्राउ

तुलसीपुर । दाङको तुलसीपुरमा ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । तुलसीपुर उपमहागनरपालिका–६ हात्तीखौवामा डेरा गरेर बस्ने २४ बर्षका राजेश नेपालीलाई ३ सय ११ मिलिग्राम...

निगमले २३ अगष्टमा काठमाडौँ–दुबइ उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँ–दुबइका लागि रद्द उडान आगामी २३ अगष्टमा सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक...

नेपाल एयरलाइन्सका १४ कर्मचारी कोरोनामुक्त भई घर फर्किए

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको...

कानुनको ‘लुप होल’मा टेकेर सजिलै उम्कन्छन्, वन्यजन्तु तस्कर

काठमाडौं । वन्यजन्तुको ओखेटापहरा तस्कर गर्नेहरू सहजै छुट्ने गरेको पाइएको छ । पछिल्लो समयको घटनाक्रमलाई हेर्दा ‘हाइप्रोफाइल’ मानिएका वन्यजन्तुका तस्कर छुटेका छन् । यसरी...

सेयर बजारमा नकारात्मक सर्किट

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा नेगेटिभ सर्किट लागेर बन्द भएको छ । २ बजेर १३ सिनेट जाँदा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि कारोबार...

सेयर खरिदबिक्रीमा ऐतिहासिक कीर्तिमान, ६ अर्व ११ करोडको कारोबार

काठमाडौ । सेयर खरिदबिक्री रकमले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेपालको पुँजी बजारको इतिहासमा आज बिहीबर अहिलेसम्मकै धेरै रकम ६ अर्ब ११ करोड...

पाटनलाई उपाधि

काठमाडौं । पाटन बहुमुखी क्याम्पसले आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ । न्यु समिट कलेजको आयोजनामा मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)