सुन चाँदी दुबैको मुल्य घटयो

काठमाडौं । आज सुन चाँदीको दुबैको मूल्य घटेको छ । आज सुनको मुल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ । गत आइतवार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने घटेर तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

epaper

ताजा समाचार

करार कर्मचारी हटाउने तयारीको विरोधमा मन्त्रालयको गेटमा धर्ना