काठमाडौं । मन्त्रीपरिषदको बैठक आज अपरान्ह र्२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । बैठकले लकडाउनको मोडालिटी र त्यसलाई थप्ने’bout निर्णय गर्ने अनुमान गरिएको छ ।
उच्चस्तरीय समन्वय समितिको हिजो शनिबार बसेको बैठकले एक साताका लागि लकडाउन थप्न सरकारलाई सुझाव दिएको थियो ।
सरकारले ११ चैतदेखि सुरु गरेर पटक पटक थप्दै आएको लकडाउन भोलि सोमबार सकिदैछ ।
तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)






