मन्त्रिपरिषद बैठक सर्यो

काठमाडौं । आज दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक साँझ ५ बजे मात्रै बस्ने भएको छ । सो बैठकले लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्ने सम्भावना छ । ११ चैतबाट सुरु लकडाउन समय थप्दै १५ वैशाखसम्म पुर्याइएको छ ।

शनिबार बसेको कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 476 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री प्रतिनिधिसभाको बैठकमा सहभागी