Sunday, May 9, 2021
Home Breaking News उदयपुरमा भिटिएम अभाब, स्वाब संकलन प्रभाबित

उदयपुरमा भिटिएम अभाब, स्वाब संकलन प्रभाबित

,

उदयपुर । कोरोना संक्रमणको हटस्पोटको रुपमा परिचित उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित सिल गरिएको क्षेत्रमा भाइरल ट्रास्नपोर्ट मिडिया (भिटिएम) अभाब हुदा स्वाब संकलन रोकिएको छ । भुल्केस्थित नुरी मस्जिद आसपासका कोरोना भाइरसको उच्च जोखिममा रहेको क्षेत्रका स्थानीयबासीको स्वाब परीक्षणका लागि थ्रोट स्वाब परीक्षण ‘पोलिमेरीज चेन रियाक्सन’ (पिसिआर) भाईरल ट्रास्नपोर्ट मिडिया (भिटिएम) अभाब हुदाँ स्वाब संकलन रोकिएको हो ।

स्वाबको नमुना संकलन गर्ने भाइरस ट्रान्सफर मिडिया (भीटीएम), पीसीआर प्रोसेसिङ किट लगायत सामग्री अभाबले स्वाब संकलनको काम नै प्रभाबित हुन पुगेको छ । आवश्यक भीटीएम नहुँदा थ्रोट स्वाबको नमुना संकलन रोकिएको जनाएका छन । कोरोना प्रभाबित भुल्केबासी, नूरी मस्जिदमा सम्पर्कमा आएका संक्रमितहरुको कन्ट्रयाक्ट टे«सिङको आधारमा गाईघाट र वरिपरिका गाउँका तत्काल करिब ३ हजार व्यक्तिको तत्काल स्वाब परीक्षण गर्न आवश्यकता रहेको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीले बताए ।

भीटीएम तत्काल उपलब्ध नहुदाँ स्वाब संकलनमा ढिलाइ भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताए । उनले भने गत मंगलबार प्राप्त ६० भीटीएम मध्ये कटारी नगरपालिकामा २४ र बेलका नगरपालिका–७ मैनामैनीका लागि ४ वटा पठाइएको छ  । बाँकी ३२ भीटीएम भुल्केमा प्रयोग गरिएको स्वास्थ्य प्रमुख सुवेदीले जानकारी दिए ।

संक्रमितहरुको कन्ट्रयाक्ट टे«सिङको आधारमा कोरोना प्रभाबित क्षेत्रमा तत्काल ३ हजार भन्दा बढीको थ्रोट स्वाब परीक्षण ‘पोलिमेरीज चेन रियाक्सन’ (पिसिआर) गरिनु पर्नेमा त्यसका लागि आवश्यक पर्ने स्वाबको नमुना संकलन गर्ने भाइरस ट्रान्सफर मिडिया (भीटीएम) नै पयाप्त उपलब्ध हुन नसक्दा समस्या भएको त्रियुगा नगरपालिका– ३ का वडाध्यक्ष अबधेशप्रसाद चौधरीले बताए ।

(Visited 161 times, 1 visits today)
Loading comments...

आजको समाचार

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

साताका लोकप्रिय समाचार

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता आज, रामबहादुर थापाको उम्मेदवारी अझै टुंगो लागेन

काठमाडौं । वाग्मती प्रदेशमा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश राजधानी हेटौंडामा...

पत्रकार महासंघमा अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा कोरोना संक्रमित पत्रकारका लागि अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ । महासंघमा रहेको पत्रकार आवास गृहमा स्थापना...

सरकारको निर्देशन मान्दैनन् इटहरीका निजी विद्यालय, विद्यार्थीकाे घरमै परीक्षा

इटहरी । सरकारले सबै पठनपाठन तथा सञ्चालन भइरहेका परीक्षाहरु समेत तत्कालका लागि स्थगित गर्न निर्देशन दिएपनि इटहरीका निजी विद्यालयले भने अटेर गरेको पाइएको छ...

यात्रु ठग्नेमाथि ट्राफिकको निगरानी

काठमाडौं । कोभिड–१९ को महामारीमा यात्रुसँग बढी भाडा असुल्नेमाथि ट्राफिक प्रहरीले निगरानी बढाएको छ । निषेधाज्ञाको समयमा काठमाडौं उपत्यबाट नै बढी भाडा असुल्ने पाँच...

९ हजार १९६ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर गर्दा ९०२३...

ट्रेन्डिङ

यात्रुबहाक बस दुर्घटना, १६ जना घाइते

सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस लामो साघु जिरी खण्डको ११ किलो भिरकुना नजिकै दुर्घटनामा परेको छ । काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको...

डोल्पामा विष सेवनबाट एकको मृत्यु, दुईको अवस्था गम्भीर

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा छन् । मृत्यु हुनेमा ३२...

खयरमारास्थित वहुप्राविधिक क्याम्पसको नाम रामवृक्ष हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको खयरमारामा निर्माणाधीन बहुप्राविधिक क्याम्पस सहिद रामवृक्ष यादवकै नाममा बन्ने स्पष्ट पारेका छन् । नेकपा प्रदेश २ का अध्यक्ष...

उपचारपछि ६ जना कोरोना संक्रमित कोशी अञ्चल अस्पतालबाट डिस्चार्ज

विराटनगर । कोशी अञ्चल कोरोना विशेष अस्पतालमा उपचारार्थ भर्ना भएका छ जना आज बुधबार डिस्चार्ज भएका छन । लगातार दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ...

वैकल्पिक मैदान अलपत्र

पोखरा । पोखरा रंगशालाभित्र १ अर्ब २८ करोड रुपैयाँ लागतमा अन्तर्राष्ट्रियस्तरको फुटबल स्टेडियम निर्माण प्रक्रियामै रहेकै बेला सोही मैदानको विकल्पमा अर्को...

रेमिटेन्स वृद्धिले पलाएको आशा

कोरोना महामारीले विश्व आक्रान्त हुँदा पनि चालू आर्थिक वर्षको मंसिरसम्म देशमा भित्रने रेमिट्यान्समा वृद्धि भइरहेको छ । यस वर्ष मात्र ४ खर्ब १६ अर्ब...

राष्ट्रपतिद्वारा दुई अध्यादेश खारेज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज दुई अध्यादेश खारेज गर्नुभएको छ । ती अध्यादेश यही वैशाख ८ गते जारी गरिएको थियो ।...

क्वारेन्टाइनबाट घर लगिएका युवालाई फेरी क्वारेन्टाइनमै फर्काइयो

सप्तरी । क्वारेन्टाइनबाट आफन्तले जबरजस्ती घर लिएर गएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ का एक युवालाई गाउँलेहरुले सम्झाई बुझाई शुक्रबार पुनः क्वारेन्टाइनमै फर्काएका छन् । भारतको...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

कोटेश्वर–कलङ्की सडकखण्डमा सवारीलाई नयाँ नियम

काठमाडौं । ट्राफिक प्रहरीले कोटेश्वर–कलङ्की सडक खण्डमा गुड्ने सवारीसाधनलाई नयाँ नियम लागू गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी आगमनलाई सहज बनाउँदै...

घेराबन्दीमा सरकार

काठमाडौं । देशमा नयाँ संविधान जारी भएपछि सम्पन्न आमनिर्वाचनबाट झण्डै दुई तिहाई जनमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार चौतर्फी घेराबन्दीमा परेको छ...

बैतडीका लेकाली क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

बैतडी । लगातारको वर्षाको कारण बैतडीका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै आज बिहान उच्च लेकाली क्षेत्रमा हिमपात...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)