काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बैठक सुरु भएको छ । बैठकमा सचिवालयका नौ सदस्य सहभागी छन् ।
तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)






