काठमाडौँ, । शान्ति सापकोटाको छन्द कविता संग्रह ‘रहस्य’ र विजयराज आचार्यको लघुकथा संग्रह ‘राँगोलाई जुत्ता’ कृतिमाथि अन्तक्र्रिया गरिएको छ । बिहीबार पुल्चोकमा आयोजित एक कार्यक्रमकाबीच कृतिको विमोचनसहित अन्तक्र्रिया गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका उपकूलपति केके कर्माचार्य रहेकाथिए । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको सभापतित्वमाभएको सो कार्यक्रममा कवि तथा प्राध्यापक प्रभा भट्टराईले सापकोटाको छन्द कविता संग्रह ‘रहस्य’को ’boutमा र साहित्यकार रामप्रसाद ज्ञवालीले आचार्यको लघुकथा संग्रह ‘राँगोलाई जुत्ता’को ’boutमा समालोचना गरेकाथिए ।
तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)