कोरोना संक्रमितको संख्या ९९ पुग्यो, वीरगञ्जमा दुई महिने शिशुसहित १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यंोसँगै संक्रमितको संख्या ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार वीरगञ्जका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 283 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति