काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच भएको वार्ता कुनै निश्चित सहमति विना नै टुङ्गिएको छ ।
सहमति नभएपनि अर्को वार्ताका लागि वातावरण बनेको शिक्षा मन्त्रालयका प्रवक्ता शिव सापकोटाले जानकारी दिनुभएको छ । महासंघले यसअघि भएको सहमतिलाई ध्यानाकर्षण गराउँदै सरकारी वार्ता टोलीलाई आज पत्र बुझाएको छ ।
मागका वारेमा विस्तृतमा छलफल भएपनि टुङ्गोमा पुग्न अझै समय लाग्ने शिक्षक महासंघका वार्तामा संलग्न प्रतिनिधिहरुले जनाएकाछन् ।
तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)