नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ।  साताको हिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको हो ।

आइतवार नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर २६५०.११ को बिन्दुमा पुगेर रोकिएको छ । जसअनुसार आज कारोबारमा आएका  तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९५५ पटक खरिदबिक्री भएको छ। 

जसअनुसार आज १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ बराबर रूपैयाँको कारोबार भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल शनिबार भारत भ्रमणमा जाँदै