अर्थ मन्त्रीले गराए राष्ट्रपतिलाई बजेटवारे ब्रिफिङ

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेट ’bout ब्रिफिङ गराएका छन् । शितल निवासस्थित राष्ट्रपति भवन पुगेर अर्थ मन्त्री पौडेलले आर्थिक वर्ष २०८२’ ८३ को  वजेटका ’boutमा ब्रिफिङ गरेका हुन । 

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहिबार बजेट ल्याउँदै छ । 

सोही वजेटका ’boutमा मन्त्री पौडेलले मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
 

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

epaper

ताजा समाचार

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती