काठमाडौं । राजधानी राष्ट्रिय दैनिकको ‘५० लाखको राजधानी ग्राहक योजना’अन्तर्गतको १५औं साताको साप्ताहिक उपहार विजेता घोषणा गरिएको छ ।
न्युज २४ टेलिभिजनमा आइतबार प्रत्यक्ष प्रसारणमार्फत प्रस्तोता वीरेन्द्र जैरु र फोरजी मार्केटिङ एन्ड डिस्ट्रिब्युसन प्रालिका प्रोप्राइटर ज्ञानप्रसाद ढुंगानाले गोला प्रथाबाट भाग्यमानी २० जनालाई ५–५ हजार राशिको १५औं साताका विजेता घोषणा गरेका हुन् ।
यस उपहार योजनाअन्तर्गत हरेक साता २० जनालाई ५–५ हजार रुपैयाँ, मासिक उपहार १० जनालाई ५०–५० हजार रुपैयाँ, तेस्रो बम्पर उपहार पाँच जनालाई १–१ लाख रुपैयाँ, दोस्रो बम्पर उपहार एक जनालाई ५ लाख रुपैयाँ र प्रथम बम्पर उपहार एक जनालाई ५० लाख रुपैयाँ रहेको छ ।
यी हुन् १५औं साताका २० जना भाग्यमानी विजेता
१ हरि खड्का ९९२९४
२ कलश एडभरटाइजिङ प्रालि ९८६०७
३ श्री राम थापा ६७१८३
४ मनमैजु मिडिया हाउस प्रालि १०८२१७
५ क्रियटिभ मिडिया १७०३२७
६ ओमबहादुर थापा ९४८५२
७ अनिल अग्रवाल १०८६०५
८ दीपक वली ९६३७२
९ कारोबार मिडिया प्रालि १६८९६९
१० दीपक वली ९६१५५
११ क्रिष्टल मिडिया प्रालि ४८७४९
१२ कारोबार मिडिया प्रालि १६८९८३
१३ कलश एडभरटाइजिङ प्रालि १८३०९०
१४ दीपक वली ९६३३२
१५ एस एस मिडिया प्रालि ३०४६७
१६ कलश एडभरटाइजिङ प्रालि ९६७९०
१७ विदुर क्षत्री ६०८१३
१८ १७८२६
१९ १२३६७
२० १७९००






