काठमाडौं । राजधानी राष्ट्रिय दैनिकको ‘५० लाखको राजधानी ग्राहक योजना’अन्तर्गतको १६औं साताको साप्ताहिक उपहार विजेता घोषणा गरिएको छ ।
न्युज २४ टेलिभिजनमा आइतबार प्रत्यक्ष प्रसारणमार्फत प्रस्तोता वीरेन्द्र जैरु र राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ मुख्य क्रिकेट प्रशिक्षक शामसनजंग थापाले गोलाप्रथाबाट भाग्यमानी २० जनालाई ५–५ हजार राशिको १६औं साताका विजेता घोषणा गरेका हुन् ।
यस उपहार योजनाअन्तर्गत हरेक साता २० जनालाई ५–५ हजार रुपैयाँ, मासिक उपहार १० जनालाई ५०–५० हजार रुपैयाँ, तेस्रो बम्पर उपहार पाँच जनालाई १–१ लाख रुपैयाँ, दोस्रो बम्पर उपहार एक जनालाई ५ लाख रुपैयाँ र प्रथम बम्पर उपहार एक जनालाई ५० लाख रुपैयाँ रहेको छ ।
यी हुन् १६औं साताका २० जना भाग्यमानी विजेता
१. अर्जुन ५८८९३
२. कारोबार मिडिया प्रालि १५८२८७
३. दीपक वली ९८२५३
४. एम आर एडभरटाइजिङ ९१२१९
५. पवित्रा कार्की ९४६९५
६. कारोबार मिडिया प्रालि १५८२६६
७. वीरंगना महर्जन १०९९१८
८. स्टार मिडिया सर्भिस ३७११५
९. रुद्र सुवेदी १८८३७०
१०. भलाई सप्लायर्स ३६१६२
११. टीकाराम पाण्डे १७२८५२
१२. श्रीमाई बज्रबाराही बचत तथा ऋण सहकारी लि. १६९८८१
१३. अर्जुन पाण्डे ६७१३६
१४. अन्नपूर्ण एड्भरटाइजिङ ७०२७६
१५. प्रिन्ट मिडिया रिर्सज एण्ड एजेन्सी ९४७७९
१६. रुद्र सुवेदी १८८५१९
१७. टीकाराम पाण्डे १७२५९७
१८. १७३३८३
१९. १८५८३४
२०. ३०८३१






