नारायणी उपक्षेत्रिय अस्पतालबाट दुईजना कोरोना संक्रमित भागे

dav

काठमाडौं । पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुईजना बिरामी भागेका छन् ।

बुधबार दिउँसो आइसोलेसन कक्षबाटै दुईजना संक्रमित नेपाली नागरिक भागेको पर्साका प्रहरी प्रमुख, एसपी गंगा पन्तले जानकारी दिइन् । अहिले प्रहरीले ती दुई व्यक्तिको खोजी कार्य जारी राखेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 297 times, 1 visits today)

epaper

ताजा समाचार

इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत