दिल्लीमा पुन केजरीवाल मुख्यमन्त्री


मुम्बई । दिल्ली विधानसभा चुनाव २०२० को नजिता आउन सुरु भएको छ । आम आद्मी पार्टी आपले एक स्थानमा विजय हाँसिल गरेको छ । यो समाचार लेख्दासम्म आपले ५६ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै भारतीय जनता पार्टी भाजपाले १३ स्थानमा अग्रता लिएको छ । अहिलेसम्मको परिणाम अनुसार भारतीय कांग्रेसले कुनै पनि स्थानमा अग्रता लिन सकेको छैन ।

आपले स्पष्ट बहुमत ल्याउने पक्का भएकाले दिल्लीमा पुन केजरीवाल मुख्यमन्त्री बन्ने भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

राजाका रोजाइको कोषमा प्रधानमन्त्रीको मनमौजी