काठमाडौंको मैतिदेवी–डिल्लीबजार सडकमा परेको भ्वाङ । यो भ्वाङ परेको एक महिना बढी भयो । काठमाडौं महानगरका नगरप्रमुख बालेन्द्र शाह (बालेन)ले सडक भत्किएको जानकारी पाएको १० मिनेटमा टोली पुगेर मर्मत गर्ने भनेर योजना नबुनेका पनि होइनन् । तर, सडक विभागसँग स्वामित्व ‘तेरो कि मेरो’ भन्ने विवादमा उत्रँदा एक महिनादेखि खाल्डो जस्ताको तस्तै छ । (पहिलो तस्बिर: १९ असारको, दोस्रो तस्बिर: १९ साउनको हो । तस्बिर: द्वारिका काफ्ले
तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)






