प्रधानमन्त्री स्वदेश प्रस्थान, राती ११ः०० बजे आइपुग्ने

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैँ छन् । तुर्कमेनिस्तानको आवाजामा सम्पन्न  भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्कँने क्रममा दुबई प्रस्थान गरिसकेका छन ।

प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्रीले बिदाइ गरेका हुन ।

प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः०५ बजे नेपाल आइपुग्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

बैंकहरुले ब्याज थपेर कर्जाको जोखिम लुकाउन नपाउने