काठमाडौं । दूध उत्पादक किसानहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौं को लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।
त्यसक्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी परेको थियो । दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका ’boutमा पटक–पटक ध्यानाकर्षण गराउँदै आउँदा पनि सम्बोधन नभएपछि अखिल नेपाल किसान महासंघको अगुवाइमा किसानहरुले डिडिसी कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिन खोजेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)






