काठमाडौँ । डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् । कैदीबन्दीहरुले आफूहरू पनि बाहिर निस्कन पाउनु पर्ने भन्दै आगजनी गरेका हुन् । कारागारमा आगो लगाएपछि त्यहाँ रहेका कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ ।
कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 389 times, 1 visits today)






