काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारीका लागि एमालेको केन्द्रीय सचिवालयको बैठक यही कात्तिक १५ गते शनिबार बस्ने भएको छ । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने छ ।
गत असोज २९ देखि असोज ३१ गतेसम्म भएको एमालेको १०औँ केन्द्रीय कमिटी बैठकले ११औं महाधिवेशन आगामी मङ्सिर २७ देखि मङ्सिर २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो ।
पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार सचिवालय बैठकबाट महाधिवेशनका ’boutमा विभिन्न निर्णय गर्ने तयारी छ । सो बैठकले महाधिवेशन प्रतिनिधि छनोट र विधि महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका ’boutमा निर्णय गर्ने बताइएको छ । सो बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ । बैठकले महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल गर्ने छ ।
सम्बन्धित समाचार
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलद्वारा शपथ ग्रहण
फागुन २१ को चुनाव वैशाखमा सार्न कांग्रेस बैठकमा प्रस्ताव
स्वच्छ र निष्पक्ष रूपमा निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँः राष्ट्रपति पौडेल
जेनजीको पहिलो दलः नेतृत्वदेखि एजेन्डासम्म रहस्यम
गुण्डुमा ‘ओलीकुटी’ बन्ने, बालकोटको घर मर्मत नहुने
गृहमन्त्रीलाई पूर्वमन्त्रीसहित एमाले नेताका चुनौती
थप उपचारका लागि देउवा आज सिंगापुर जाँदै
एमालेको पार्टी सदस्य संख्या ६ लाख ६३ हजार कायम






