नेपालमा पहिलो पटक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि

 

काठमाडाै‌ । नेपालमा पहिलो पटक चिकित्सकलाई कोभिड १९ काेराेना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत एक चिकित्सकमा कोरोना पुष्टि भएको हो ।

ललितपुरका भनिएका ती व्यक्ति चिकित्सक हुन् । मंगलबार उपत्यकामा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ