रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।
मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं कार्यालय उद्घाटन कार्यक्रममा उनले निर्वाचनका लागि आवश्यक तयारी भइरहको पनि बताए । एक महिना अघि मात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रुपान्तरण भई सबैतिर पुगेको उनको भनाइ थियो ।
“सत्तरी असी वर्ष पुराना पार्टीहरुलाई परास्त्र गरी बहुमत ल्याएर सरकार बनाउने ठुलो साहस यस पार्टीले गरेको छ”, उनले भने ।
जेनजी आन्दोलन पश्चात गठित सरकारमा आफु सहभागी हुने अवसर प्राप्त गरेपछि विगतका मन्त्रीहरुको भन्दा फरक तरिकाले काम गरेको उनले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)
सम्बन्धित समाचार
एमालेमा फेरि उठ्यो नेतृत्वमा कार्यकाल हदबन्दीको बहस
प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की
एमाले ११औं महाधिवेशनः ओली र पोखरेललाई महासचिव टुंगो लगाउन सकस
यी ४ मन्त्रीले आज शपथ लिँदै
पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल
जेनजी आन्दोलनपछि अख्तियारः ८ पूर्वमन्त्री र ३० बढी उच्चप्रशासकविरुद्ध मुद्दा
मधेस प्रदेशको सभामुख पदमा यादव र प्रसादबीच प्रतिस्पर्धा
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो






