रमेश प्रसाईंले रास्वपाको समानुपातिकतर्फ ल्याए सर्वाधिक मत

काठमाडौं । रास्वपा सह–प्रवक्ता रमेश प्रसाईंले रास्वपाको समानुपातिकतर्फ सर्वाधिक मत ल्याएका छन् ।

आज भएको प्रारम्भिक निर्वाचनमा समानुपातिकतर्फ उम्मेद्वारी दिएका प्रसाईंले सबै भन्दा बढी मत ल्याएका हुन् ।

प्रसाईंका अनुसार, उनले प्रारम्भिक निर्वाचनमा १८ हजार २२३ मत प्राप्त गरेका हुन् । जुन मत ९५ प्रतिशत रहेको उनको दाबी छ।

लाइभ लोकदोहोरी गाएर चर्चामा रहेका प्रसाईं पब्लिक स्पीकर हुन् । उनी रास्वपाका सह–प्रवक्ता समेत हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

जनश्रमदानबाट खनिएको सडकको विश्व बैंकको लगानीबाट कालोपत्रे सुरु