काठमाडौं । काठमाडौं क्षेत्रनम्बर – ४ मा पूर्वराष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारी उम्मेदवार सिफारिस भएकी छन् । काठमाडौं जिल्ला कमिटीको बैठकले भण्डारीको नाम केन्द्रमा सिफारिस गरेको हो ।
काठमाडौं ४ को उम्मेदवारको पहिलो नम्बरमा सचिव राजन भट्टराई छन् । त्यसपछि क्रमशः उद्धव खरेल, मिठाराम अधिकारी, धर्मदत्त देवकोटा, राजनकुमार पोखरेल, सरस्वती कार्की, निर्मला पुडासैनी, विदुरविक्रम खड्कापछि नवौँ नम्बरमा भण्डारीको नाम परेको छ।
भण्डारीपछि सरिता निरौला, सुनिता थापा, संगम महतराज र मुरारी भण्डारी पनि उम्मेदवार सिफारिस भएका छन्।
तपाइको प्रतिक्रिया
(Visited 965 times, 1 visits today)






