काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबार गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले लछार–पछार गरेको छ ।
विगतदेखि नै हिंसापीडित रहेको भन्दै आवाज उठाइरहेकी ‘कुमारी आमा’ का नामबाट परिचित निहारिका राजपुत र बिनु यादवलाई शनिबार प्रहरीले सिंहदरबारको दक्षिण गेटमा लछारपछार गर्दै हटाएको हो ।
उनीहरू गृहमन्त्री सुधन गुरुङसँग आफ्ना समस्या राख्न पाउनुपर्ने भन्दै पछिल्लो ५ दिनदेखि यसैगरी सिंहदरबारको गेटमा धर्ना दिन पुग्ने गरेका छन् । प्रहरी बल प्रयोग गर्दै हरेक दिन जसो उनीहरूलाई हटाउने गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
रास्वपा नेताका आफन्त सरकारी नियुक्तिमा अयोग्य
पौडेललाई फेरि पाँच दिन हिरासतमा राख्न म्याद थप
१८औं वरियताका कार्की बने मुख्यसचिव
संसदमा विपक्षी सांसदमाथि किन खनिए गृहमन्त्री ?
प्रसाईंलाई कार्यक्रम गर्न किन रोक्यो प्रहरीले ?
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
पक्राउ पुर्जीपछि कांग्रेस सांसद अभिषेकले भने– ‘यो राजनीतिक प्रतिशोध हो’
मिटरब्याज उन्मूलनको घोषणा





